दरखास्त फाराम भर्दा यदी कुनै प्राविधिक समस्या भएमा सो को विवरण तथा Screenshot सहित vacancy@ssf.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ।